फर्किदै छ पुजाको घरमा खुसी

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज भदौ १२ गते । गरिबीका कारण नियमित विद्यालय आउन नसक्ने भन्दै विद्यालयबाट निष्कासन गरिदिनू भन्ने चिठी लेखेकी पुजाको घरमा यतिखेर भने खुसी भित्रीएको छ । अपाङ्ग हजुर बुवा र भाई बहिनीको हेरचाह गर्नुका साथै दुइछाक खान पनि ज्यला मजदुरी गर्नुपर्ने बाध्यताका कारण विद्यालय आउन नसक्ने मार्मिक चिठी लेखेकी बेनी नगरपालिका ६ … Continue reading फर्किदै छ पुजाको घरमा खुसी